मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही समय अगाडि सुरु भएको हो ।

सुझावित समाचार