प्रतिनिधिसभाको तेस्रो बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि बैठक स्थगित गरिएको थियो।
अब प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।