तस्बिरमा गहना खोज्ने जात्रा

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडालदेवीको खटलाई गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ।

खटलाई पोखरीभित्र परिक्रमा गराएर देवीको गहना खोजिने भएकाले यो जात्रालाई गहना खोज्ने जात्रा भनिएको हो।

हेर्नस् तस्बिरहरू :

सुझावित समाचार