ओलीको रिहाइको माग गर्दै आज पनि प्रदर्शनमा एमाले [तस्बिरहरू]

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले सोमबार पनि प्रदर्शन गरेको छ। एमालेका नेता–कार्यकर्ताले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन्।

गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार गृहमन्त्रीको निर्देशनमा प्रहरीले ओलीलाई पक्राउ गरेको थियो। त्यसको विरोधमा एमालेले देशैभरबाट विरोध गरिरहेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार