नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले बालेन शाहको सरकारले पास्कितानी र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिक मोडल सुरु गरेको आरोप लगाएका छन्। पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको आलोचना गर्दै बालेन युग ‘ब्याकहोल’ तिर जाने उनको भनाई छ।
उनले लेखेका छन्–
बालेन युगमा जान्छ भन्थे– ब्याकहोलतिर जाने देखियो। पार्ट टु भनौ होला । पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पुर्वाग्रह र प्रतिसोध फाईनल्ली राम्रो हुदै होईन। जसलाई जे सुकै लागोस्।