सभापति गगनको राजीनामापछि उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस बैठकको अध्यक्षता गर्ने

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएपछि शुक्रबार बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्। हालै सम्पन्न निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा दिएका हुन्। 

थापाको राजीनामा स्वीकृत भने भइसकेको छैन । शुक्रबार १ बजेका लागि बोलाइएको बैठकले राजीनामा स्वीकृत गर्ने–नगर्ने निर्णय गर्ने बताइएको छ। 

सुझावित समाचार