नेकपा(एमाले)का चार उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हात पारेका छन्।
निर्वाचन आयोगका अनुसार ताप्लेजुङमा थिजित थेबे, बाँके २ मा इस्तियाक राई, दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल र बझाङमा ऐनबहादुर महर विजयी भएका हुन्।
त्यस्तै, इलामका २ क्षेत्रसहित अन्य ८ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।
एमालेका विजयी उम्मेदवार

अग्रता लिएका एमाले उम्मेदवार
