प्युठानमा रास्वपाका वैदिक विजयी, तेस्रो भए सूर्य थापा

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

प्युठानमा रास्वपाका सुशान्त वैदिक निर्वाचित भएका छन्। मुख्य प्रतिस्पर्धीभन्दा करिब ८ हजार धेरै मत ल्याएर उनी विजयी भएका हुन्। 

वैदिक २७,४६९ मत ल्याएर विजयी भएका हुन्। 

कांग्रेसका डा.गोविन्दराज पोखरेल १८ हजार ३३८ मत ल्याएर दोस्रो भए। यसअघि प्युठानबाट निर्वाचित भएका एमालेका सूर्य थापा १६,७२० मतसहित तेस्रो भएका छन्। 

सुझावित समाचार