रुपन्देहीमा ५ मा रास्वपाका खान विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

रुपन्देही ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तैफिक अहमद खान  निर्वाचित भएका छन् । निर्वाचन आयोगले घोषणा गरे अनुसार रुपन्देही ५ मा रास्वपाका उम्मेदवार खान निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नेता खिमलाल भट्टराईलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

खानले ३८ हजार ८०६ मत प्राप्त गर्दा एमालेका भट्टराईले १३  हजार १ सय मत प्राप्त गरेका छन्। त्यस्तै कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४ मत प्राप्त गरेका छन् । 

See More On

सुझावित समाचार