कार्की आयोगले प्रधानमन्त्री कार्कीलाईआज प्रतिवेदन बुझाउने तयारी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने तयारी गरेको छ । आज रातिसम्ममा प्रतिवेदन बुझाउने तयारीमा आयोग लागेको छ । जाँचबुझ आयोगका अध्यक्ष  गौरीबहादुर कार्कीले प्रधानमन्त्रीलाई उक्त प्रतिदेवन बुझाउन लागेका हुन् । 

सुझावित समाचार