रोल्पामा मतान्तर फराकिलो बनाउँदै वर्षमान

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

रोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वर्षमान पुनले आफ्नो मतान्तर बढाउँदै लगेका छन्।  ३३ हजार ४३९ मत गणना हुँदा उनले १२ हजार ५१४ मत पाएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डा.सुदनकुमार ओलीको ७०८८ छ। पुन ५ हजार भन्दा धेरै मतले अगाडि छन्। 


गोकुल प्रसाद घर्ती (सूर्य  )  ४४२०
डा सुदनकुमार ओली (रुख  )७०८८
वर्षमान पुन अनन्त (तारा  ) १२५१४
बालराम थापा (घन्टी  )४७२९
अमरबहादुर थापा (हलो )४१४
गिलास   १४८
भाले  ८२
मौरी  ५९
गुलाबको फूल २४४०
मोबाइल ३३

---

जम्मा मत  ३३४३९
 सदर मत  ३१९३७
बदर मत १५०२
 

सुझावित समाचार