बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

बाँके क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन् । उनी तेस्रो पटक विजयी भएका हुन् । राईले २४ हजार ६२८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका बिबेककुमार श्रेष्ठले १८ हजार ६८२ मत पाएका छन् । 

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुधान्शु कोइरालाले १७ हजार ५९६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

See More On

सुझावित समाचार