काठमाडौंमा आजै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताएका छन्। सबै मतपेटिका संकलन सम्पन्न भएको र गणनाको तयारी भइरहेको उनले बताए।
‘मतपेटिका संकलन सम्पन्न भइसकेको छ, अब गणनाको तयारीमा लागेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘आजै हामी गणना सुरु गर्छाैँ।’
काठमाडौंको १० क्षेत्रमा यसपटक छुट्टाछुट्टै मतगणना हुनेछ।
काठमाडौंमा आजै मतगणना सुरु हुन्छ– मुख्य निर्वाचन अधिकृत खड्का
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
३ हप्ता अघि
सुझावित समाचार
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन विद्यादेवी भण्डारी चीन प्रस्थान
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरे…
पिएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम, केही सरकारी वेबसाइट अस्थायी बन्द
काठमाडौं । पिएचपी प्रविधिमा आधारित प्रणालीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सम्भावित क्षति रोक्न केही सरकारी वेबसाइट तथा प्रणाली…
आनी छोइङको नियुक्तिमाथि सूर्य थापाको प्रश्न– लोकप्रिय आवरणमा विवादास्पद कार्य क्षम्य हुँदैन
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर आलोचना गरेका छ…
आज दसैँको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं । बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम ज…
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेल…
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यात्रुलाई सहज
काठमाडौं । बडादसैँको अवसरमा यात्रुहरूको सहज आवतजावतलाई लक्षित गर्दै नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाबाट सर्वसाधारण…