बेथेलको विकेटमा नेपाललाई राहत

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण
बेथेलको विकेटमा नेपाललाई राहत

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

अर्धशतक पूरा गरेका ज्याकब बेथेलको विकेट लिएर उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाललाई राहत दिलाएका छन्। आक्रामक ब्याटिङ गरिरहेको इंग्ल्यान्डको चौथो विकेटका रूपमा बेथेललाई दीपेन्द्रले पेभेलियनको बाटो देखाए।

सुझावित समाचार