सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा बढ्यो २० हजार पाँच सय

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

बिहीबार २० हजार पाँच सय रुपैयाँले बढेर तोलामा सुन तीन लाखको ३९ हजार तीन सय कायम भएको छ ।  

बुधबार तोलामा नौ हजार पाँच सय रुपैयाँले बढेको सुन बिहीबार २० हजार पाँच सय रुपैयाँले बढेको हो । 
 

See More On

सुझावित समाचार