वरिष्ठ अधिवक्ता मैनालीको निधन

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता रामनाथ मैनालीको निधन भएको छ। ८३ वर्ष उमेरमा उनको बुधबार बिहान ज्ञानेश्वरस्थित निवासमा निधन भएको परिवारले जनाएको छ। 

मैनाली स्नायुसँग सम्बन्धित रोगबाट पीडित थिए। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ। 
 

सुझावित समाचार