यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले गरेका निर्णय

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले विशेष महाधिवेशन वैधानिक हुन नसक्ने निर्णय गरेका छ।

पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा आज बसेको बैठकले पार्टीको विधानअनुसार १५औँ महाधिवेशनको कार्यतालिकाबमोजिम नियमित महाधिवेशनको आवश्यक प्रक्रिया अघि बढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन नसक्ने निर्णय गरेको हो। 

सुझावित समाचार