राष्ट्रिय सभा निर्वाचनमा नेकपाले उम्मेदवार टुंग्यायो

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो उम्मेदवार सूची अन्तिम बनाएको छ। 

नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने, मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान​, समीकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा, सरोजकुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा, अन्जु महतरा र सुदूरपश्चिमबाट टीकाराम जैसी तथा रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ ।

सुझावित समाचार