केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले जारी छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक बसिरहेको छ।

देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन गर्न र सुरक्षा रणनीतिबारे बुझ्न बैठक सुरु भएको हो।

सुझावित समाचार