नेकपाबाट काठमाडौं ६ मा सुदेश पराजुली र हिमाल शर्मा सिफारिस

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ६ बाट दुई युवा नेता सुदेश पराजुली र हिमाल शर्मालाई सिफारिस गरेको छ । पराजुली अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष हुन् भने शर्मा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । 

भोजपुरबाट समेत पराजुली प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । निर्वाचनका लागि सबैजसो राजनीतिक दलका तल्ला कमिटीहरूले माथिल्लो कमिटीमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम धमाधम सिफारिस गरिरहेका छन् ।

सुझावित समाचार