बाजुरामा नेकपाबाट प्रकाश शाहको एकल सिफारिस

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाजुराले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रकाश शाहलाई सिफारिस गरेको छ।

शाह केही महिनाअघि एमाले केन्द्रीय सदस्य छोडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए।

सुझावित समाचार