वार्ता सकाएर निस्किए बालेन

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन’ आफ्ना सहयोगी कुमार बेनको घरबाट बाहिरिएका छन् । आज बिहान करिब ८ बजेदेखि दिनभर राजनीतिक भेटघाटमा सक्रिय बाले साँझ करिब ८ बजेतिर बाहिरिएका हुन् । 

दिनभरको राजनीतिक भेटघाटनमा उनले रास्वपा सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कुलमान घिसिङलगायतसँग छलफल गरेका थिए । कुपन्डोलस्थित बालेन समूहका सहयोगी कुमार बेनको घरमा वैकल्पिक शक्ति निर्माणको विषयमा छलफल चलेको हो । 

सुझावित समाचार