नेकपा एमालेको ११ औँ महाधिबेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । अन्तिम परिणाम अनुसार ओलीले एकहजार ६ सय ६३ मत ल्याउँदा अर्का उम्मेद्वार ईश्वर पोखरेलले पाँच सय ६४ मत मात्रै ल्याए ।
त्यस्तै महासचिवमा पनि ओली पक्षकै शंकर पोखरेल विजयी भएका छन् । उनले एक हजार दुई सय २८ मत ल्याए पनि अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले नौ सय ९९ मत ल्याए । जम्मा दुरुई दुई सय २७ मत खसेको थियो । अहिले केन्द्रीय सदस्यको मतगणना सुरु भइरहेको उनले बताए ।
पदाधिकारी मतपरिणाम
अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३
ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
अरुण नेपाल : ४३९
गुरुप्रसाद बराल : ११३७
गोकर्णराज विष्ट : १३६८
टकंप्रसाद कार्की : ३५८
परशुराममेघी गुरुङ : ४६१
पृथ्वीसुब्बा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त: १२५८
रामबहादुर थापा बादल : १५१६
बिन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७५
महासचिव (१)
शंकर पोख्रेल : १२२८
सुरेन्द्रप्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
आनन्दप्रसाद पोख्रेल : ६३५
योगेस भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट: १४५२
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव (९)
अग्निप्रसाद खरेल : ७१६
ईन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १२३१
गोकुलप्रसाद बास्कोटा: १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुरप्रसाद गैरे : ८८३
पद्माकुमारी अर्याल : १५३०
पुरुषोत्तम पौडेल : ४६२
पेम्बा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यामलाल कंडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७