उपमहासचिवमा आफूले सर्वाधिक मतले जित्ने योगेश भट्टराईको दाबी

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले उपमहासचिव पदमा आफूले सर्वाधिक मतले जित्ने दाबी गरेका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् भने दुवै पक्षबाट सबै क्लस्टरमा उम्मेदवारी दिइएको छ । भट्टराई पोखरेल पक्षबाट उपमहासचिवका उम्मेदवार बनेका हुन् । 

सुझावित समाचार