पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ। प्रथम महिला राष्ट्रपति र प्रथम महिला प्रधानमन्त्रीबिच सिंहदरबारमा भेटवार्ता भएको हो।

सो क्रममा समसामयिक विषयसँगै निर्वाचनका लागि सरकारको तयारीबारे छलफल भएको बताइएको छ।

सुझावित समाचार