खगेन्द्र सुनारकाे ‘हाम्राे पार्टी नेपाल’ले कुलमानकै पार्टीकाे चिह्नबाट चुनाव लड्ने

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

खगेन्द्र सुनारकाे ‘हाम्राे पार्टी नेपाल’ले कुलमान घिसिङकाे ‘उज्यालो नेपाल पार्टी’कै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएकाे छ।

उज्यालो नेपालकाे ‘बलेकाे चिम’ चिह्नबाट चुनाव लड्न सुनारले बुधबार निर्वाचन आयाेगमा दल दर्ताको निवेदन दिएका हुन्।

सुझावित समाचार