रवि र छविको मुद्दाकाे सुनुवाइ स्थगित

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दाकाे सुनुवाइ स्थगित भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका उपरजिस्ट्रार यज्ञमूर्ति ज्ञवालीका अनुसार रवि र छविको मुद्दाकाे सुनुवाइ स्थगित भएको हो।

रविका कानुन व्यवसायीहरूले निवेदन दिएपछि आजको पेसी स्थगित भएको हो।

सुझावित समाचार