अमेरिकाबाट निष्कासित चार नेपाली काठमाडौं आइपुगे

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

अमेरिकाबाट निष्कासित चार नेपाली काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार साँझ उनीहरू काठमाडौं आइपुगेका छन्। 

अध्यागमन स्रोतका अनुसार यसरी निष्कासित हुनेहरूमा बाग्लुङ, कास्की, रोल्पा र दाङका १/१ युवा छन्। आइतबार पनि निष्कासित ६ नेपाली काठमाडौं आइपुगेका थिए। 
 

सुझावित समाचार