एनपिएल : चितवन राइनोजकाे टस जितेर पहिले बलिङ गर्ने निर्णय

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कर्णाली र चितवन अन्तिम सिजनमा  दुईपटक भिडेका थिए । लिग चरण र प्लेअफमा कर्णालीले चितवनमाथि जित निकालेको थियो ।

एनपिएल २०२५ को आज दोस्रो दिन पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्दै छन् ।

See More On

सुझावित समाचार