स्काउटद्वारा भाडा तिर्न पूर्वमन्त्री खड्कालाई सातदिने अल्टिमेटम

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्कालाई नेपाल स्काउटको जग्गा प्रयोग गरेबापतको भाडा तिर्न सात दिनको अल्टिमेटम दिइएको छ। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको हो ।

स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको भन्दै सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको सूचनामा जनाइएको छ । 

See More On

सुझावित समाचार