आइएफए २०२५ मा एलजीलाई विभिन्न श्रेणीमा उत्कृष्टताको सम्मान

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

एलजी इलेक्ट्रोनिक्सले नवप्रवर्तन, डिजाइन र स्मार्ट जीवनशैलीका क्षेत्रमा आफ्नो उत्कृष्टता कायम गर्दै आइएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ । 

विश्वकै प्रतिष्ठित आइएफए २०२५ एलजी होम अप्लाइन्स सोलुसन्सले विभिन्न श्रेणीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । एलजीको नवप्रवर्तन र प्रयोगकर्ताकेन्द्रित सोचलाई विभिन्न श्रेणीमा उच्च सम्मान दिइएको कम्पनीले जनाएको छ । 

एलजीले पाएका उत्कृष्ट पुरस्कार

बेस्ट मोबिलिटी : एलजी स्पिलरम,

बेस्ट एसेसिबिलिटी फोकस प्रोडक्ट : एलजी कम्फर्ट किट

बेस्ट होम एप्लाइन्स : एआई सेन्स डिस वासर र माइक्रोप्लास्टिक फिल्टर सम्माननीय पुरस्कार

बेस्ट डिजाइन : एलजी वासर एन्ड एम्प, टप्बर ड्रायर पियर, एजी ट्रुस्टिम डिसवासर, नेस्ट एलजी मसाज रिक्लिनर, एलजी स्टाइलर मिनी

बेस्ट होम एप्लाइन्स : एलजी वासटावर, एजी वासर एन्ड एम्प, ड्रायर विथ हिट पम्प, एलजी रोबोट भ्याकुम विथ विल्ट इन सिच्वेसन, एलजी वेट एन्ड ड्राई स्टिक भ्याकुम क्लिनर

बेस्ट स्मार्ट होम : एलजी रोबोट भ्याकुम विथ अब्जेक्ट स्टेसन

See More On

सुझावित समाचार