अव्यवस्थित पार्किङले काठमाडौंका सडक अस्तव्यस्त [भिडियाे]

मंगलबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

सवारीको चाप बढ्दै जाँदा अस्तव्यस्त भएको काठमाडौंका सडकमा सवारी पार्किङले थप समस्या थपेको छ। उपत्यकाका धेरैजसो भित्री सडकमा सवारी पार्किङ रोकिएको छैन।

भित्री सडकमा देखिने समस्याले मुख्य सडकमार्गमा समेत सवारीको जाम बढ्ने गरेको छ। यसमा ट्राफिक प्रहरीले चासो नदिँदा ठुलो समस्या परिरहेको नागरिकको गुनासो छ।

प्रहरीका अनुसार काठमाडौंमा झन्डै १३ लाख सवारीसाधन गुडछन्। त्यसमा ७० प्रतिशत मोटरसाइकल छन्।

हेर्नुस् भिडियाे :

सुझावित समाचार