एकैपटक ३० जिल्लाका सिडिओको सरुवा

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले एकैपटक ३६ सहसचिवको सरुवा गरेको छ। सरुवामा ३०  जिल्लाका सिडिओ फेरिएका छन्। 

अघिल्लो सरकारको समयमा पहुँचका आधारमा तराईका महत्त्वपूर्ण जिल्लामा गएका सहसचिवलाई अन्यत्र खटाइएको छ। 

सरुवा सूचीः 

सुझावित समाचार