जेन-जी आन्दोलनका २४ सय घाइतेको विवरण सार्वजनिक

शुक्रबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका घाइतेहरूको विवरण सार्वजनिक भएको छ। गृह मन्त्रालयले दुई हजार ४२९ जनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको विवरणका आधारमा यो सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ। घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। कतिपय अझै अस्पतालमा उपचारकै क्रममा छन्। घाइतेहरूलाई सरकारले परिचयपत्र वितरण गरिरहेको छ। 

सो आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। 

घाइतेहरूको सूचीः  

सुझावित समाचार