कांग्रेस पदाधिकारी बैठक जारी, देउवा अनुपस्थित

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण
कांग्रेस पदाधिकारी बैठक जारी, देउवा अनुपस्थित

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक सानेपामा जारी छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित छैनन्।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।

जेन–जी आन्दोलनपछि पहिलोपटक कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बसेको हो।

सुझावित समाचार