निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि धुलिखेल–खावा सडक निर्माण सम्पन्न भएको छैन । सडकका कारण दैनिक सास्ती भोग्दै आएका यात्रुहरूले चाडपर्वको वेलासमेत राहत पाएनन् ।
अरनिको राजमार्गअन्तर्गतको यो सडकखण्डमा अझ सुक्खा पहिरो र धुलोको कारण यात्रा थप कठिन हुने गरेको छ।
तस्बिरमा हेर्नुस् सडककाे अवस्था :
2025-09-24-02-59-38.jpeg)
2025-09-24-02-59-34.jpeg)
2025-09-24-02-59-29.jpeg)
2025-09-24-02-59-24.jpeg)
2025-09-24-02-59-18.jpeg)
2025-09-24-02-59-11.jpeg)
2025-09-24-02-58-43.jpeg)