महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

आइतबार, २९ भदौ, २०८२
डिजिटल संस्करण

पहिलो महिला प्रधानमन्त्रीपछि देशले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिक्तामा नियुक्त गरेका छन्।

भण्डारीले पहिलो महिला महान्यायाधिवक्ताको इतिहास रचेकी छिन्। 

यसअघिका महान्यायाधिवक्ता रमेश बडालले आइतबार मात्र राजीनामा दिएका थिए। महान्यायाधिवक्ताले सरकारको सल्लाहकारको रूपमा काम गर्दछन्। 

सुझावित समाचार