जेन-जी आन्दोलनमा–७२ जनाको मृत्यु

आइतबार, २९ भदौ, २०८२
डिजिटल संस्करण

गत सोमबार र मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणका क्रममा मुख्यसचिव एकनारायण अर्यालले हालसम्म ७२ जनाको मृत्यु भएको बताएका छन् । उनले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

यस्तै, मुख्यसचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन्। उनले जलाइएका संरचना क्रमशः निर्माण हुँदै जानेसमेत जानकारी गराए।

सुझावित समाचार