सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका प्रदर्शनकारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन् ।  मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शनका क्रममा प्रदर्शनकारी कार्यालयको गेटभित्र प्रवेश गरेर प्रदर्शनमा उत्रिएका हुन् । 

प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयपरिसरमा राखिएका गाडी पनि तोडफोड गरेका छन् । धनगढीमा आज प्रदर्शन चर्किएको छ।
 

सुझावित समाचार