जेन-जीको आन्दोलनका कारण राष्ट्रिय सभा बैठक बुधबारलाई सारियो

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

जेन-जी पुस्ताको जारी आन्दोलनका राष्ट्रिय सभा बैठक प्रभावित भएको छ। दिउँसो १ः१५ बजेका लागि बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवश भन्दै बुधबारसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन्। जेन–जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवनमै प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको छ।
 

सुझावित समाचार