युवाले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा दुई राउन्ड अश्रुग्यास प्रहार

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सडकमा उत्रिएको युवा पुस्ता प्रहरीले तोकेको निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ अगाडि बढेको छ ।  निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनरत युवा पुस्ता बानेश्वरस्थित संसद् भवनअगाडि पुगेर प्रदर्शन गर्ने तयारीमा छ । 

सुझावित समाचार