मन्त्रीलाई धम्की दिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी किरण साह अस्पताल भर्ना

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

मन्त्रीलाई धम्की दिएको आरोपमा पर्सा प्रहरी नियन्त्रणमा रहेकी किरण साह अस्पतालमा भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएपछि बुधबार साढे ११ बजे नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । 

उनले भने, ‘केहीबेर अगाडि उनलाई अस्पतालमा पठाएका छौँ, के समस्या भएको हाे अस्पतालमा बुझ्नुपर्छ ।’

सुझावित समाचार