मविरुद्ध नियोजित तरिकाले राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण
मविरुद्ध नियोजित तरिकाले राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित तरिकाले राजनीतिक रूपले आक्रमणको प्रयास भएको बताएका छन्।

रास्वपा र राप्रपाको विरोधबिच शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रस्टीकरण दिँदै लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे प्रचार भएका कुरामा कुनै सत्यता नरहेको जिकिर गरे। 

उनले भने, ‘मेराविरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको छ।’
 

सुझावित समाचार