कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा…

शुक्रबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । 

देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुझावित समाचार