पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका– ८, भर्याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ बजे पहिरो खसेको हो । 

सुझावित समाचार