जाजरकोट केन्द्रविन्दु भएर भूकम्प

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ । 

जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

सुझावित समाचार