हुरीले घर भत्कँदा एकजनाको मृत्यु

बिहिबार, १ जेठ, २०८२
डिजिटल संस्करण

हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका– ५, त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।  

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गएरातिको हो ।

See More On

सुझावित समाचार