राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता प्रहरी नियन्त्रणमा

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण
राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता प्रहरी नियन्त्रणमा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अध्यक्ष लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो।

राप्रपा संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका उनीहरूलाई प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो। उनीहरूले यसअघि नै निषेधित क्षेत्र तोड्ने र सामूहिक गिरफ्तारी दिने बताएका थिए।

सुझावित समाचार