एकीकृत समाजवादीको कार्यालय तोडफोड

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण
एकीकृत समाजवादीको कार्यालय तोडफोड

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

राजावादी समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालय तोडफोड गरेको छ।

तीनकुने क्षेत्रमा स्थानीयको घरमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका हुन्।

उनीहरूले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै कार्यालयभित्रबाट कागजपत्रलगायतका सामान ल्याएर आगजनी गरेका छन्।

सुझावित समाचार