प्रदर्शनकारीमाथि प्रहरीको धरपकड (फोटोफिचर)

बुधबार, १३ चैत, २०८१
डिजिटल संस्करण

सरकारबाट बर्खास्तीमा परेका विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै आन्दोलनका उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले धरपकड गरेको छ । बुधबार  विद्युत् प्राधिकरणअगाडि प्रदर्शनमा सहभागीहरूलाई प्रहरीले धरपकड गरेको हो । 

सुझावित समाचार